Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा एमाले उम्मेदवार नेम्वाङको अग्रता कायमै, पछ्याउँदै खड्का

इलाम । इलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।

एमाले उम्मेदवार नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्काभन्दा ५ हजार ५८५ मतले अघि छन्।

पछिल्लो मत परिणामअनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन् भने डम्बरले १० हजार ६८ मत ल्याएका छन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बुले ८ हजार ६८९ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५८५ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077