Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

पूर्वसचिव भिम उपाध्याय ५० हजार धरौटीमा छुटे

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा पूर्वसचिव भिम उपाध्याय ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले न्यून धरौटी मागेको हो ।

उनीविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो ।

खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय सो भ्रष्टाचारमा मुछिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077