Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यससँगै अन्य विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077