Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस र राप्रपाका सांसदले गरे संसद बैठक अवरोध

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी सांसदले संसद बैठक अवरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले आइतबार प्रतिनिधि सभाको बैठकको कारबाही प्रारम्भ गरेसँगै कांग्रेस, राप्रपा र लोसपाका सांसदले उठेर संसद बैठक अवरोध गरेका हुन्।

सभामुख घिमिरेले आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेका निर्णय र सहमति पालना गर्न आग्रह गरेका थिए।

तर, सांसदहरुले कार्यसूचीमा प्रवेश गर्न नदिएका हुन्। सांसदले विरोध कायमै राखेपछि सभामुखले घिमिरेले १ देखि ७ नम्बरसम्मका कार्यसूची हटाएर बैठक सञ्चालन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077