Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भाटभटेनीमा आगलागी हुँदा एक करोड बढीको क्षति

काठमाडौं । भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई शुक्रबार साँझ आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

नेपाल प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

आगलागीमा परेर जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बीसीटी १ थान, फ्रिज कम्प्रेशर १ थान जलेर नष्ट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077