Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा जारी छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बिहान ९ बजेदेखि पदाधिकारी बैठक बसिरहेको हो ।

बैठकमा सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत पदाधिकारीहरू सहभागी छन् ।

भोलिदेखि संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल र निर्णय गर्न डाकिएको बैठकमा पूर्वपदाधिकारीहरू पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077