Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

कास्की। नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् ।

प्राप्त अन्तिम मत परिणाम अनुसार बैनबहादुरले माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन् ।

बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए ।

९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो ।

अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077