Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रसंघको सुरक्षा परिषदबाट पारित भयो गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव

एजेन्सी । संयुक्त राष्ट्रसंघले गाजामा तत्काल युद्धविराम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ ।

चीनले ल्याएको प्रस्ताव सुरक्षा परिषद्बाट पारित भएको हो ।

अल्जेरियाको सहयोगमा ल्याइएको यो प्रस्तावमाथि मतदान हुँदा अमेरिकाले भाग लिएको छैन ।

भाग नलिए पनि अमेरिकाले भिटो प्रयोग नगरेकाले यो प्रस्ताव सुरक्षा परिषद्बाट पारित भएको हो ।

यसअघि अमेरिकाले ल्याएको युद्धविरामसम्बन्धी प्रस्तावमा चीन र रुसले भिटो प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077