Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वसन्तपुर होली उत्सवमा मेयर बालेनले र्‍याप गाएपछि...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वसन्तपुरको होली उत्सवमा र्‍याप गाएका छन् ।

फागु पूर्णिमाको अवसर पारेर दरबार मार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन्।

महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका थिए।

दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन् ।

छोटो र्‍याप हानेपछि उनले काठमाडौंमा रातभरि होली मनाउन पाइने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077