Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनयन

काठमाडौं । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समिति सदस्यमा सात जना मनोनयन भएका छन् ।

राजनीतिक दलहरुको सुझावका आधारमा राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सात जनाको नाम मनोनयन गर्न प्रस्ताव गरेका थिए ।

मनोनयन हुने सदस्यहरुमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की (अछामी), तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।

जसलाई सभाले स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077