Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

वर्षमानले सम्हाले अर्थ मन्त्रालयको जिम्मेवारी

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तले पदभार ग्रहण गरेका छन् ।

शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेलगत्तै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।

आजै अन्य मन्त्रीहरुले पनि पदभार गरिरहेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बेलुकी आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति पौडेलबाट शपथ लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077