Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा लघुवित्त र सहकारी पीडितहरुले गरे प्रदर्शन

काठमाडौं । न्याय खोज्दै पुनः काठमाडौं आएका लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बुधबार बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।

अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन्‌ ।

लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077