Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

७३ जना यात्रु बोकेर पोखरा गएको बुद्धको विमान काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको विमान अवतरण गर्न नसकेपछि काठमाठौं नै फर्किएको छ ।

बिहान पौने ९ बजे ७३ जना यात्रु लिएर पोखराका लागि उडेको बुद्धको उडान नम्बर बीएचए ६५१ विमान खराब मौसमका कारण अवतरण गर्न नसकेको बताइएको छ ।

पोखरा नजिकैको आकाशबाट डाइभर्ट भएको उक्त विमान साढे ९ बजे काठमाडौंमा अवतरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077