Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
बाह्रबिसे नगरपालिका वडा नम्बर ७ स्थित नागपुजेमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाको थप विवरण आउँन बाँकी छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By