Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महामन्त्रीद्वयको प्रतिवेदनप्रति सभापति देउवा 'फायर', बुढानीलकण्ठमा छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच छलफल भएको छ।

आइतबार बिहान देउवा निवास बुढानीलकण्ठमा कांग्रेस सभापति र महामन्त्रीबीच छलफल भएको हो ।

आगामी महाधिवेशन र गठबन्धनको विषयमा महामन्त्रीद्वयले प्रतिवेदनमा समेटेका विषयमा सभापति देउवाले आपत्ति जनाएका छन् ।

कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको प्रतिवेदन पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077