Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

क्यानडाविरुद्ध नेपालको ‘डबल सेञ्चुरी’, अनिल र भीमले बनाए शतक

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय सिरिजमा नेपालका नेपालका अनिल साहले र भीम शार्कीले शतक बनाएका छन् ।

१११ बल खेलेका अनिलले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।

त्यसैगरी शार्कीले पनि शतक पूरा गरेका छन् । उनले १२७ बलमा ११ चौका र एक छक्काको मदतमा शतक बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077