Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनी संख्या २८ हजार पुग्यो

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै गत वर्ष अक्टोबरमा इजरायल-हमास द्वन्द्व सुरु भएदेखि तटीय एन्क्लेभमा ६७ हजार ४५९ प्यालेस्टाइनीहरू घाइते भएको जनाएको छ ।

इजरायली सेनाको आक्रमणबाट विगत २४ घण्टामा १०७ प्यालेस्टाइनीहरूको मृत्यु भएको छ भने र १४२ अन्य घाइते भएका छन् ।

केही पीडितहरू भग्नावशेषमुनि पुरिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077