Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दैछ ।

मलेसियाको सेलांगुर टर्फ क्लबमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

ताजा अवस्थामा हङकङले ६ ओभरमा दुई विकेट गुमाएर २३ रन बनाएको छ ।

नेपालको समूह डी मा हङकङ, भुटान र माल्दिभ्स छन् । प्रतियोगितामा भने नेपालसहित १६ देशको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077