Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालको दाबी - देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउँछौं

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अबको दुई वर्षभित्रमा देशका अरू समाजवादी वामपन्थीहरूलाई एक ठाउँमा ल्याउने दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले आगामी दिनमा हामी सिद्धान्तनिष्ठ भएर अघि बढ्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।

उनले भने, 'हामी डेढ दुईवर्षमा मुलुकमा वाम विकल्पको विकल्प दिन्छौँ भन्ने संकल्पका साथ उठ्यौँ भने हामीले पूरा गर्न सक्ने ठाउँमा छौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077