Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : कर्णाली प्रदेशमा पनि सुरु भयो मतदान

सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सुरु भएको छ ।

बिहान नौ बजेदेखि नै मतदान सुरु भएको हो ।

मतदानमा लागि प्रदेशका सांसद तथा स्थानीय‌ तहका जनप्रतिनिधि प्रदेश निर्वाचनको कार्यालय बाहिर सहभागी छन् ।

मतदानका लागि दुईवटा मतदान केन्द्र राखिएको छ।

प्रदेश सभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077