Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई विमानस्थलबाटै फर्काइयो

काठमाडौं। अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका ९२ जनालाई काठमाडौंको त्रिभुवन विमानस्थलबाटै फर्काएको छ ।

विमानस्थल अध्यागमन कार्यालयले आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेका भन्दै उनिहरुलाई विमानस्थलबाट फर्काएको हो ।

सोमवार ८४ र मंगलवार ८ गरी ९२ जनालाई फर्काइएको विभागले जनाएको छ ।

उनीहरूमध्ये कतिपय भिजिट भिसाका नाममा रोजगारीका लागि विभिन्न देश जान लागेकोसमेत पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077