Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् ।

अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम) को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिई युगान्डाबाट कतारको दोहामा अवतरण गरेका हुन् ।

नेपाली समयानुसार बिहान २ः४५ बजे कतारको दोहामा अवतरण गरेका छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077