Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार बिहान धादिङको मझिमटारमा सुख्खा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

सो क्षेत्रमा लगातार सुख्खा पहिरो खस्दा दुई तर्फी बाटो बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अहिले पनि पहिरो हटाएर बाटो खुलाउने प्रयास गरिरहेको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077