Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबार पुगेर आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै राष्ट्रपति

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने भएका छन् ।

शुक्रवार बिहान ९ बजे सिंहदरबार पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न लागेका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि अघिल्ला वर्षहरूमा यो दिन सिंहदरबार पुगेर पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्ने गरेकी थिइन् ।

शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077