Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ललितपुको सीडीओमा श्रेष्ठको सरुवा

काठमाडौं । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सी बहादुर श्रेष्ठ सरुवा भएका छन् ।

गृह मन्त्रालयमा कार्यरत सह–सचिव श्रेष्ठलाई उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरमा सरुवा गरेका हुन् ।

गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण सीडीओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय तानिएको थियो ।

सरकारले एक हप्तापछि पण्डितको ठाउँमा श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077