Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न

    नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक सम्पन्न

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 681
    SHARES

    काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ ।

    परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा बसेको बैठक सकिएको हो ।



    काठमाडौंको याक एन्ड यति होटलमा भएको बैठक करिब एक घन्टा चलेको थियो।



    बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिीभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ ।

    बैठकमा नेपाल-भारत सम्बन्धनका बहुआयामिक पक्षमा छलफल भएको थियो।

    बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकरसहितको टोली आजै नेपाल आइपुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार