Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो ।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।

कांग्रेसले महासमितिको बैठकको मिति भने परिमार्जन गरी २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने गरी निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077