Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल आज बाग्लुङ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बाग्लुङ जाँदै छन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बाग्लुङ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलले महोत्सव उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने कार्यक्रम छ ।

पुस २१ गतेसम्म चल्ने महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077