Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युद्धग्रस्त क्षेत्र गाजामा पुगेर नेतान्याहुले भने - हमासलाई समाप्त पार्छौ

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धग्रस्त क्षेत्र गाजाको भ्रमण गरेका छन् ।

भ्रमणकै क्रममा उनले हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने दाबी गरेका छन् ।

सैन्य अभियान बिना हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइ सम्भव नभएको भन्दै उनले युद्ध लडेरै बन्धक रिहा गर्ने ठोकुवा गरे ।

सोही क्रममा आफना पार्टीका सदस्यहरुलाई जानकारी गराउँदै गाजामा सैन्य अभियान समाप्त नहुने भन्दै आगामी दिनमा आक्रमणलाई थप तीब्रता दिने उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077