Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै उद्देश्य हासिल नभएसम्म गाजामा युद्ध जारी रहन्छ : बेन्जामिन नेतान्याहु

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा युद्धविराम नहुने बताएका छन् ।

बुधबार विज्ञप्ति निकालेर उनले निर्धारित सबै उद्देश्य हासिल नभएसम्म युद्ध जारी राख्ने बताएका हुन्।

‘हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो’, उनले भनेका छन्।

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077