खोटाङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङका ज्येष्ठ नागरिकहरुसँग भेट गरेका छन् ।
एमालेको मध्यपहाडी यात्राको क्रममा खोटाङको दिक्तेल पुगेका ओलीलाई ज्येष्ठ नागरिकहरुले फूलमालाले स्वागत गरेका हुन्।
ज्येष्ठ नागरिकहरु बिहानैदेखि चिसोमा ओलीको पखाईमा बसेका थिए ।
ओलीले ८२ वर्षसम्मका ज्येष्ठ नागरिकसँग भलाकुसारी गरेका थिए ।