Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज गोरखा पुग्दै

कास्की । नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीबाट गोरखा र लमजुङ जाँदैछ ।

यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ। आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ।

बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुनेछ । अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।

मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077