Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको दाबी – तत्काल गठबन्धन टुट्दैन, पछि पनि टुट्नेवाला छैन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारमा सम्मिलित राजनीतिक दलहरूको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सम्पादकहरूसँग सोमवार अन्तरक्रिया गर्दै उनले यस्तो दाबी गरेका हुन् । ‘तत्कालै यो सत्ता गठबनधन टुट्दैन र पछि पनि टुट्नेवाला छैन,’ उनले भने ।

अहिले विभिन्न कोणबाट सत्तारुढ दलहरुको अहिलेको गठबन्धन टुट्न लागेको त होइन भन्ने प्रश्न आउने गरेको भए पनि सत्तारुढ दलहरुको यो गठबन्धन कायम रहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077