Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयल निगममा जागिरको अवसर, आठौँदेखि तहविहीनसम्मका कर्मचारी माग [सूचनासहित]

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

आठौँदेखि तहविहीनसम्म निगमले आवेदन माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ ।

इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077