Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तस्बिरमा हेर्नुहोस् एमालेको मध्यपहाडी लोकमार्ग अभियान

बैतडी । नेकपा एमालेले मध्यहाडी लोकमार्गकेन्द्रित अभियान सुरू भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरेर अभियानको थालनी गरेका हुन्।

बिहीबार बिहानबाट सुरू भएको अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ।

झन्डै २ हजार किलोमिटर लामो यात्रा छिचोल्न हिँडेको एमालेले राजमार्गका ४९ बढी ठाउँमा सानाठूला सभाको आयोजना गर्नेछ।

झुलाघाटमा आयोजित उद्घाटन सभामा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानले राजक र अस्थिर राजनीतिकलाई सही बाटोमा ल्याउने विश्वास लिएको बताए।

उनले सरकारी अकर्मण्यता र ओरालो लागेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077