Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

बझाङ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रबिन्दु भएर भूकम्पको जाने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077