Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • रसुवामा १२ तोला सुनसहित तीनजना पक्राउ

    रसुवामा १२ तोला सुनसहित तीनजना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ मंसिर २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । रसुवामा १२ तोला सुनसहित प्रहरीले तीन जनालाई पक्राउ छन् ।

    पक्राउ पर्नेमा आमाछोदिङ्‍मो गाउँपालिका १, हाकुका ४४ वर्षीय सिने वाङ्दी तामाङ, वडा नम्बर ५ चिलिमेकी १६ वर्षीया किशोरी लाक्पा बुटी तामाङ र वडा नम्बर ४ की २३ वर्षीय लक्ष्मी तामाङ पक्राउ परेका हुन् ।



    उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले रसुवागढी नाकाबाट आइतबार साँझ पक्राउ गरेको हो ।



    बरामद गरिएको सुनको मूल्य १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ रहेको छ । प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार