Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • एकदिवसीय विश्वकप फाइनल

    भारतविरुद्ध अस्ट्रेलियाको सय रन पूरा

    भारतविरुद्ध अस्ट्रेलियाको सय रन पूरा

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले १०० रन पूरा गरेको छ ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १९.१ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो ।



    अहिले २३ ओभरमा १२२ रन बनाएर अस्ट्रेलिया खेलिरहेको छ ।



    ५१ रन बनाएका ट्राभिस हेड र २३ रन बनाएका मार्नस लाबुसचेन क्रिजमा छन् ।

    भारतले अस्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार