Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पहिलो पावर प्ले समाप्ति : दबाबमा अस्ट्रेलिया, बलिङमा भारतको पकड

    पहिलो पावर प्ले समाप्ति : दबाबमा अस्ट्रेलिया, बलिङमा भारतको पकड

    अनलाइन नेपाल
  • आइतबार, ३ मंसिर २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पहिलो पावर प्लेभित्रै तीन विकेट गुमाएको छ । तीन विकेट गुमाएसँगै अस्ट्रेलिया दबाबमा आएको छ ।

    भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले स्टिम स्मिथलाई तेस्रो विकेटको रुपमा गुमायो । स्मिथले टिमको खातामा चार रन थपे ।



    जारी खेलको ११ ओभर समाप्त हुँदा अस्ट्रेलियाले तीन विकेट गुमाएर ६५ रन बनाएको छ ।



    त्यसअघि, खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार