Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै

    विश्वकप क्रिकेट : उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 771
    SHARES

    एजेन्सी । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भोलि भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल भोलि दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ ।

    भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् ।



    आज अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पीचको अवलोकन गर्दै आफूहरुको ध्यान पीचमा भन्दा पनि खेलमा रहेको बताएका छन् ।



    आठ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार