Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

    विश्वकप क्रिकेट : फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् ।

    यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टोलीले उपाधिका लागि घरेलु टोली भारतसँग खेल्नेछ ।



    हिजो भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।



    अङ्क तालिकामा दक्षिण अफ्रिका दोस्रो स्थानमा रहँदै र अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा पुगेको हो । फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार