Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

    न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, ३० कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको आज बुधवार रातिभएको पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हरायो

    भारतले दिएको सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर बलमा सय २७ रनमा अलआउट भयो न्युजिल्यान्डका ड्यारेल मिचेलले शतक बनाए उनी सय १९ बलमा सय ३४ रन बनाएर आउट भए यस्तै कप्तान केनविलियमसनले ६९ रन जोडे बलिङतर्फ भारतका मोहम्मद शमीले विकेट लिए



    यसअघि मुम्बईकाे वानखेडे स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे भारतले निर्धारित ५० ओभरमा विकेट गुमाएर सय ९७ रनबनायाे



    भारतका विराट काेहली श्रेयस अय्यरले शतक बनाए काेहली सय १३ बलमा सय १७ अय्यर ७० बलमा सय रनबनाएर आउट भए यस्तै शुभमन गिलले ६६ बलमा ८०, कप्तान राेहित शर्माले २९ बलमा ४७ केएल राहुलले २० बलमा ३९ रनजाेडे बलिङतर्फ न्युजिल्यान्डका टिम साउथीले विकेट लिए  

    योसँगै भारतले वर्षअघिको बदला लिएको सन् २०१९ को एकदिवसीय विश्वकपमा म्यानचेस्टरमा भएको पहिलो सेमिफाइनलखेलमा भारतलाई हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुगेको हो

    अब भारतले फाइनलमा भोलि बिहीवार कोलकाताको इडेन गार्डेनमा हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ भोलिअस्ट्रेलिया दक्षिण अफ्रिका खेल्दैछन् फाइनल खेल आइतवार अहमदाबादमा हुनेछ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार