Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : समूह चरणको अन्तिम खेलमा आज नेदरल्याण्ड्स र भारत खेल्दै

    विश्वकप क्रिकेट : समूह चरणको अन्तिम खेलमा आज नेदरल्याण्ड्स र भारत खेल्दै

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 864
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स खेल्दैछन् । यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ।

    जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ ।



    प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।



    आईसीसी एक दिवसीय विश्वकप अन्तगर्त सेमिफाइनलका खेल बुधबार सुरु हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार