Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दै

    विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २४ कार्तिक २०८०
  • 771
    SHARES

    काठमाडौं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दै छन् ।

    यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे अहमदाबादमा सुरु हुनेछ । दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमिफाइनल प्रवेशको झिनो आशासहित मैदान उत्रिँदैछ ।



    आठ खेल खेलेको अफगानिस्तान ८ अंकसहित छैटौँ स्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकालेर मात्र सम्भव छैन।



    कम्तीमा ४ सय ३८ रनको जित निकाल्न सके मात्र नेटरनरेटका आधारमा चौथो स्थानमा उक्लिने सम्भावना छ। हाल १० अंकसहित चौथो स्थानमा रहेको न्यूजिल्याण्ड नेटरनरेटमा अगाडि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार