Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीका २९ प्राविधिक वरिष्ठ हवल्दार असईमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीको प्राविधिक प्रहरी समूह तर्फका २९ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक(असई)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ, अन्यतर्फ,भौतिक पूर्वाधारतर्फ, सूचना प्रविधि, सवारी र हातहतियारतर्फ प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो ।

बढुवा समिति बुधबार बसेको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, संचारतर्फका प्रहरी सहायक निरीक्षकहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077