Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • भूकम्प पीडितलाई राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने

    भूकम्प पीडितलाई राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 501
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडितलाई एक महिनाको तलब दिने भएका छन् ।

    भूकम्पपीडितको सहयोगका लागि राष्ट्रपति पौडेलले एक महिनाको तलब दिने निर्णय गरेका हुन् ।



    राष्ट्रपतिले भूकम्पपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको तलब उपलब्ध गराउने उनको सचिवालयले जनाएको छ ।



    जाजरकोट केन्द्र भई गत शुक्रबार गएको भूकम्पले जनधनको क्षति भएको थियो।

    राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र पुगेर फर्किएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार