Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : आज अफगानिस्तान र अष्ट्रेलिया खेल्दै

    विश्वकप क्रिकेट : आज अफगानिस्तान र अष्ट्रेलिया खेल्दै

    अनलाइन नेपाल
  • मंगलबार, २१ कार्तिक २०८०
  • 1K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र अस्ट्रेलिया खेल्दैछन् ।

    जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल महत्वपूर्ण रहेको छ ।



    दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुने खेलमा तेस्रो स्थानको अस्ट्रेलियाले छैटौं स्थानको अफगानिस्तानसँग खेल्नेछ।



    आ​​जको खेलमा अस्ट्रेलियाले जित गर्दा गरे उसको सेमिफाइनल पुग्नेछ। अफगानिस्तानको भने सेमिफाइनल सम्भावना अत्यन्तै न्यून हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार