Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • विश्वकप क्रिकेट : उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

    विश्वकप क्रिकेट : उपाधि दाबेदार भारत र दक्षिण अफ्रिका भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, १९ कार्तिक २०८०
  • 834
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज उपाधि दाबेदार दुई टोली भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् ।

    कोलकाताको इडेन गार्डेन मैदानमा खेल दिउँसो सवा २ बजे सुरु हुनेछ।



    भारत अंक तालिकाको शीर्षमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ ।



    दुवै टोली दुई खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् ।

    भारतको १४ अंक छ भने दक्षिण अफ्रिकाको १२ अंक छ। आजको खेल जित्ने टोली शीर्ष स्थानमा रहनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार