Online Nepal
  • बिहिबार, १० असोज २०८१
  • न्यूजिल्याण्डविरुद्ध फाखर जमानको शतक

    न्यूजिल्याण्डविरुद्ध फाखर जमानको शतक

    अनलाइन नेपाल
  • शनिबार, १८ कार्तिक २०८०
  • 645
    SHARES

    काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानका फाखर जमानले बिस्फोटक ब्याटिङ गर्दै शतक पूरा गरेका छन् ।

    जमानले ६३ बलमा ९ छक्का र ६ चौका प्रहार गर्दै शतक बनाए ।



    अर्का ओपनर अब्दुल्लाह साफिक सुरुमै आउट भएपछि जमानले कप्तान बाबर अजामसँग लोभलाग्दो साझेदारी गर्दै शतक पूरा गरेका हुन् ।



    २० ओभरमा १५२ रन जोडेको पाकिस्तानले न्यूजिल्याण्डले दिएको ४०२ रनको फराकिलो चुनौती पछ्याइरहेको छ ।

    पाकिस्तान र न्यूजिल्याण्ड दुवै टीम यो खेलमा जित निकाल्दै सेमिफाइनल स्थानमा सम्भावना बढाउने दाऊमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार