Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सप्तकोशीमा पानी जहाज दुर्घटना हुँदा २ जना घाइते

धरान । सप्तकोशीमा पानी जहाज दुर्घटना भएको छ।

एक दर्जनभन्दा बढी चढेको ढुंगा शुक्रबार दुर्घटना भएको हो।

दुर्घटनामा २ जना घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ।

सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ।

घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077